मधेश प्रदेश सरकारले निम्नानुसारका सोच र लक्ष्य लिइएको छ :
- स्वाधिन समुन्नत तथा समाजवाद् उन्मुख अर्थतन्त्र एवं समृद्ध नेपाली ।
- मधेश प्रदेशको आर्थिक सामाजिक रुपान्तरणका आधारशीला तयार गरी प्रदेशलाई सम्बृद्ध बनाउँदै समग्र राष्ट्रिय लक्ष्य हाँसिल गर्न योगदान गर्नु।